सितलु बादलको छाया जस्तौसिसिर पछि बसन्तको पालुवाजस्तैतिमी आयै तिमी छायौ माया जगायौइ दुई आखाहरुको नानिमा बस्तै सर सर हावा मन्द मन्द बतास बनीमेरो दिलको मन मन्दिरमा खास बनी हिमाल झै सिर बनि टल टल टल्कियरहरपल हरक्षेण बसेकी छेउ मनमा झल्कियर |
पानी परो असिना चादिको
पानी परो असिना चादिकोख्याल ख्याल जिन्दगी पानीभो जिनदगिको बयल गाडी ठेलाम्ठेल पारीलैजाउल तिम्लाइ राखेर खोला तारी बादलुले छोयो आकासलाई बिजुली चम्कियोतिम्रो मायाको घण्टी यो दिल्लमा घन्कियो राजालाइ दरवार मेरो लागि चाइयाछ घरवारराख माया दिल्मै थुनेर माछा झै सिल्मै उनेर बाचा कसम खाउला सग सगै रमाउलापिररितिको माला उनेर दिल्को कुरा दिल्ले सुनेर |
बादलुको घुम्टो भित्र
म तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु
बसन्तइ बाघ मा नभै बसन्ती जारमा हुन्छुम तिम्रै ढुक ढुकिमा हुने झङ्कारमा हुन्छु कतै आधी हुरि आइ तिम्लाइ सताय कान्छूमलाइ सम्झिनु झट्टै म त्यही जङ्घारमा हुन्छु सबै हास्छ्न सबै बोल्छ्न तिम्रो हर जिताइमाम तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु यसो हेर्दा नभेटियमा नजानुहै कतौ टाडाम तिम्लेनै रचिदियको मध्य सन्सारमा हुन्छु |
जीवन आफनो कला रहेछ
के सब्जी बनाउछौ तिमी, मीठो नमिठो त मसला रहेछचाहाने राम्रो, जिन्दगी राम्रो नराम्रो आफ्नै फैसला रहेछ यात्रा रोजाइ जिन्दगी भोगाइ जीवन आफनो कला रहेछबुज्दैन माछे जिबान भन्छ त्याहा भाग्यको सृङ्खल रहेछ म जे जस्तो छ जस्तो बुज्छु तेस्तै देखाइ रहेछु लेखाइ रहेछुएना ता मेरो वास्तबिक यथार्थता माथिको हवला रहेछ हिजो जे रोपो आज त्यही फलो […]
मान्छेको मन
मै माथी खेल खेल्ने
पाइला चाल्छु आखिर हिडेर काहा पुगिन्छ थाहाछैनसम्झना खोज्छु सोच्छु काहा के के सम्झिन्छ थाहा छैन मै माथी खेल खेल्ने खेलाउने जित्ने हार्ने मार्ने लतार्नेभलिबल जस्तो जिन्दगी कति नाच्छ उफृन्छ थाहा छैन बाआमाको प्रेम हिमाल पहाड तराइ छैन कतै पराइसम्झिन्छु देश पर्देशमा आफै कता बसिन्छ थाहाछैन कोक्रोमा हाल्लाउदै लोरि सुनाउदै कुरा गर्छुन ति आमापाल्छ्न्छ की बृदा […]
इ नयन भरी तिमी लाई राख्छु
इ नयन भरी तिमी लाई राख्छुयो दिलले तिमि लाई नै डाक्छुन बिझाउ तिमी कैले नरिसाउ तिमी कैलेनतिम्लाइ भुल्लेन छोइन म कैले हाम्रो माया अजम्बरी बनाउ जहिलेचरि गुडमा झै बसै हामि जहिलेबाचेसगै मरेसगै हासि खुसी डाक्छुसगै मरौ भनी जीवन साच्छु रिदयमा बसेको छौ भुल्ने छोइन कहिलेहर कल्पना तिमिनै तिमी तिमि मेरो जहिलेसारा सपना जुटायर कल्पना तिम्लाई […]
माया मारा भन्दिन म
जुन राम्रो जुन राम्रो तारा भन्दिन मतिमी राम्रो तिमी राम्रो दुनिया सारा भन्दिन ममाया गर्छु माया दिन्छु तिम्लाइतिमी चाइ छाडी जाउ माया मारा भन्दिन म उकलो जादा जाँदै बजारमा भेटेकोथाहा छ छैन तिमीलाई लेखेकोतिमी चाहान्छु तिमि चाहान्छु अरु मान्दिन ममाया गर्छु माया दिन्छु तिम्लाइतिमी चाइ छाडी जाउ माया मारा भन्दिन म सितलु वर पिपलको माया […]
तिमी माया गर्छु भन मै लेक ब्यासी गरौला
तिमि माया गर्छु भन म ज्यानै दिउलातिमी खुसी हुन्छु भन म बाचाले सिउलासुख दिन नसकौला म माया दिइरहनेछुतिम्रो निम्ती आइपर्ने दुखहरु सगै जिइरहन्छुतिमी माया गर्छु भन मै लेक ब्यासी गरौलातिमि हुन्छ भन मै पाउ परौला लगाइ छाड्नेछोइन माया है सातौ जनम तिम्रै भोराख मलाइ दिलमा साजाइ यो जीवन नै तिम्रो भोतिमी किनारमा छु भन मै […]