आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी

आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिन
धर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन

सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिन
कृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन

आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिन
सिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न होल म आफै केही जन्दिन

बोल्छु जानी नजानी सुल्टो उल्टो जे देखेकोछ मनले अरु म केही जान्दिन
रिप्लाइको आसामा बस्छु कल्पनाको सागरमा गराउदौ बस्छु खुसी हुन्छौ वा गाली गर्छौ तिम्रो मनमा केआछ ख्याल् म जान्दिन

हुन्छ रिसैउठे गाली गरेनी मेरो बिश्वास नगरेनी म साचो बोल्छु मनमा जेछ जे समयले जस्तो हरेनी साथिको साथ दिने छु
सहिकदममा मर्न पेरेनी तर तिमी केगर्छै म जान्दिन |

Leave a Reply

Back To Top