अन्तरबार्ता

आज यसै पट्यार्मा समय बित्दै छ
आफ्नो दिमाग भने खाली रित्तै छ

सबै सुन्सान आ-आफ्न्नो काममा बिजि
मलाइ भने प्रस्नहरुको डरले थिच्दै छ

अन्तरबार्ता हुने हसिलो मुहार बनाइ जन्छ्न
गारोहोला सारो होला के हुने हो पिरले किच्दै छ

जन्दगिको सवाल छ यात्रा आघी बडाउने
बा बाटो टुङ्गिने हो भनी चित्त रुक्दै छ ।

Leave a Reply

Back To Top