आमा तिमी मेरो प्राण प्यारी
तिम्रो नाम जप्ने काम छ जारि
कतै ठेस लागे मेरि आमा
कतौ केस लागे मेरि आमा
हर दुखको साथी
जन्म दियो रे नै महिन कोखमा राखी
मेरो आमा
छेउमा राखी सिर छोइ दिन्छै
मेरा सारा गल्ती नि धोइ दिन्छै
म कुन सब्दले कसरी बर्णन गरै
मलाइ पिडा हुदा तिमी रोइ दिन्छै
साचै तिमी मेरो जिबनको चिनारी हो आमा
बाँस दियौ कोखमा दिय दुख दिय होला आमा
तिमी प्रेमको सगरलाइ दुख गराय जानी नजानी
अटल निस्चल अथक हृदय भित्र आमा तिमि प्रेमकि खानी
तिम्रो आखामा देख्छु प्यार
मेरो आखा थाहा छैन …
भय होला सानो तिनो गल्ती
गर्देउ होला माफ…
के चाहान्थे के भय म
बताइ देउ आज….
आम बताइ देउ आज …
होलान मायाका धेरै परि भासाहरु
तर मेरो मायाको परिभासा तिमी हो आमा
I Love You #आमा