Category: जानकारी

“प्यारी आमा” – आमा प्रतिको माया, त्याग र कृतज्ञताको भावपूर्ण संगीत यात्रा

नेपाली संगीतको क्षेत्रमा नयाँ भावनात्मक प्रस्तुति लिएर गायक लोकेश चम्लिङ राई को आधिकारिक म्युजिक भिडियो “प्यारी आमा” सार्वजनिक भएको छ। यस गीतमा आमाको निःस्वार्थ माया, त्याग र परिवारप्रतिको अटुट समर्पणलाई सजीव र सशक्त रूपमा चित्रण गरिएको छ। लोकेश चम्लिङ राई को आत्मीय स्वर र संगीत संयोजन रहेको छ भने शब्दहरू रमेश राई ‘परिवर्तन’ द्वारा लेखिएको […]

“साकेला मा भेट भयो” : किरात राई समुदायको मौलिकपन बोकेको सांगीतिक सन्देश

किरात राई समुदायको मौलिक पर्व साकेला लाई समर्पित गीत “साकेला मा भेट भयो ” सार्वजनिक भएको छ। परम्परा र आधुनिकताको समिश्रण बोकेको यो गीतमा चर्चित गायिका इन्द्रकला राई र सुवम चाम्लिङ राईको स्वर सुन्न सकिन्छ। शब्द सृजनामा बिकास सङमको कलम बोलेको छ भने सङ्गितकार सुभम चाम्लिङ्ग सङ्गित र एरेन्जर देबेश राईले भावनात्मक गहिराइ सहितको धुन […]

कविताबाट क्यामेरासम्म -‘बिर्सिएछौ मायाले’ मार्फत ऋजन मायालु को सशक्त डेब्यु

कविता र सिर्जनामा सक्रिय नाम ऋजन मायालुले अब आफूलाई मोडलको रूपमा पनि सार्वजनिक गरेका छन्। स्वरूप राज आचार्यको स्वर, संजय सुमनको संगीत र ऋजन मायालुको शब्द रहेको नयाँ गीत ‘बिर्सिएछौं मायाले’ सार्वजनिक भएसँगै उनले मोडलिङ यात्राको सुरुवात गरेका हुन्। कविताका भावहरू जस्तै गीतमा पनि जीवनका आरोह अवरोह, प्रेमका गहिरा अनुभूति र पूर्वेली स्वाद झल्कन्छ। गीतले […]

गायक हसन राईको ‘नायुमा’ सार्वजनिक, किरात विवाह संस्कारमा आधारित म्युजिक भिडियो

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसन राइको स्वर रहेको छ भने एरेञ्ज देबेश राईले गरेका छन् । लुङ्टो क्रियशनको प्रस्तुति रहेको यो भिडियोलाई चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । किरात राई समुदायको विवाह संस्कारमा आधारित भिडियोमा अभिनेत्री एलिशा राई, […]

किराँत चेतनामा धर्मगुरु फाल्गुनन्द र भाषा दिवस

पूर्वी नेपालका पर्वत, वन र खोल्साहरूले कहिल्यै नथाक्ने गर्जनमा गुञ्जिने एउटा ऐतिहासिक सभ्यता किराँत सभ्यता हो।न त यो केवल एउटा जातीय चिनारी हो, न त मात्र भूगोलसँग बाँधिएको जीवनशैली यो त युगौँ पुरानो जीवनदर्शन हो, जसले प्रकृति, धर्म, अनुशासन र सामाजिक समरसताको गहिरो सन्देश दिन्छ। यर्जुवेददेखि महाभारतसम्म किराँतको उपस्थितिले यो सभ्यताको आदिकालीन मौलिकता प्रमाणित गरेको […]

शिक्षक बाट आदरणीय रामकुमारी झाँक्रीलाई खुला पत्र

आदरणीय रामकुमारी झाँक्री दिदी,मेरो नमस्कार। हालै तपाईंको दिनु भयको अभिव्यक्ति शिक्षकहरूले बढी नै रमिता देखाए भन्ने रछ । त्यो सुनेपछि हामी शिक्षकमाझ एक प्रकारको निराशा, दुःख र प्रश्नको आँधी आयको छ । “रमिता” भन्नाले तपाईं के बुझाउनु चाहनु भएको हो? मलाई त्यसको परिभाषा खोज्नै पर्ने स्थितिमा पारेको छ तपाईंको उक्त अभिव्यक्तिले विगतका केही घटनाहरू सम्झिएँ१. […]

मेरो देश

१४७१८१ बर्ग कि.मि.मा फैलियको मेरो देश१२५ जाती १२३ भासी १० धार्मिकले बोकेको भेस१८ मिनेट भित्र रहि ८८५, १९३ भित्र घेरिएको देशकतै नभको बिश्वमा ५८ देखि ८८४८ सम्म पुगेको परिबेस २०१८ का १४ अन्चल ७५ जिल्ला कायम तोडिए थेतर नेपालको सम्बन्धन २०७२ असोज ३ मा तोकि७ प्रदेस ७७ जिल्ल कायम गरि जोडियो भनि हाम्रो देशत्यही तीन […]

Back To Top