सुनिल निर्दोषी पर्घरीको शब्द र इन्द्र सुशील चोङबाङको संगीतमा सजिएको नयाँ लोक शैलीको गीत ‘पूर्वेली ठिटो’ सार्वजनिक भएको छ। इन्द्र सुशील र मोनिका राईको सुमधुर स्वरमा सजिएको यो गीतले पूर्वी पहाडका युवाको मनोभाव र प्रेमभावलाई प्रभावशाली ढंगले चित्रण गरेको छ। गीतको एरेञ्ज मनोज सङ्सोन राईले गरेका छन् भने, अडियो/भिडियो सम्पादन सिमिक्लुङ दर्पणको ब्यानरमा गरिएको हो। […]
पलुवा स्टार’को नयाँ गीत सार्वजनिक
लोकप्रिय स्वरका धनी रोशन राई ‘पलुवा स्टार’को सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत देवराज खत्रीको रहेको छ भने सङ्गीत संयोजन कृष्ण भक्त राईले गरेका छन्। गीतमा मनोज साङसोन राईको थप सहयोग रहेको छ। रेकर्डिङ र सम्पादन कार्य मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कार्यमा […]
तिमी छौ र… Azeet Sapkota को स्वर, शब्द मा…
संगीतप्रेमीहरूको मन छुने प्रेमील धुन लिएर आएका छन् बहुप्रतिवान कलाकार Azeet Sapkota। उहाँकै शब्द, संगीत र स्वरमा सजिएको “तिमी छौ र” गीत प्रेम, समर्पण र कोमल भावनाले भरिएको एक गित बिवाह भिडियो सहित गीतले प्रेममा डुबेका मनका भावहरूलाई सरल शब्द र मधुर लयमार्फत अत्यन्तै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। “तिमी छौ र यो मुटु मेरो […]
३५ वर्षपछि ‘धोका दियौ तिमीले’ voice उपविजेता रोशन राईको आवाजमा..
नेपाली सांगीतिक इतिहासमा गहिरोछाप छोड्न सफल बहुचर्चित गीत ‘धोका दियौ तिमीले’ झण्डै ३५ वर्षपछि पुन स्वरबद्ध गरिएको छ। नेपाली गीतसंगीतप्रेमीहरूले दशकौअघिदेखि मन पराउँदै आएको यस गीत केहि नया पन सहित अब … यस गीत का मूल गीतकार बुद्धबीर लामा, संगीतकार शान्तिराम राई, गायिका सुकमित गुरुङ र गायक सरोजकुमार श्रेष्ठको सशक्त योगदान रहँदै आएको थियो। ती […]
रुक्साना लिम्बुको गित आधुनिक शैलीमा मौलिक मि..
नेपाली संगीतमा सक्रिय बन्दै गरेकि रुक्साना लिम्बुको नयाँ सिर्जना सार्वजनिक भएको छ। शब्द र संगीत दुवै रुक्सानाकै रहेको यस गीतमा, उनी आफ्नो गहिरो भावनात्मक अभिव्यक्तिसँगै सर्जकको रूपमा पनि प्रस्तुत भएकी छिन्। गीतको निर्देशन, छायांकन, सम्पादन तथा ड्रोन शुटको सम्पूर्ण जिम्मेवारी मिशाल राईले सम्हालेका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा सशक्त बनाएको छ। ओतहाङ लावतीले सह-निर्देशकको भूमिकामा […]
सुनिता कटुवालको ‘गाँठो पारिदेउ’ -प्रेम र नृत्यको सुमधुर संयोजन..
संगीत शिक्षामा सक्रिय गायिका ‘सुनिता कटुवाल’को स्वरमा सजिएको नयाँ गीत ‘’गाँठो पारिदेउ’’ सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। प्रेम, विछोड र भावनात्मक समर्पणको कथा बोकेको यो गीतमा गहिरो भावनालाई नृत्यमार्फत अभिव्यक्त गरिएको छ। डिबी खनालको शब्द रचना, देवेश राईको संगीत तथा एरेन्ज रहेको गीत SEWA स्टुडियो तयार परियको […]
सङ्गीतप्रेमीहरूका लागि खुसीको खबर!बिनोद भट्ट..
नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका बहुप्रतिभ वान गायक, गीतकार तथा अभिनयमा पनि सक्रिय बिनोद भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ।सश्वत श्रेष्ठको संगीत संयोजनमा तयार गरिएको यो गीतले प्रेमभावनालाई मार्मिक तरिकाले प्रस्तुत गर्छ यस्मा यक प्रेमिले अर्काे प्रेमिलाई गरेकाे कियर तथा माया श्रिमान श्रिमतिकाे अभिनयकाे रुपमा देखाईयकाे छ। गीतमा शब्द, सङ्गीत स्वर र कथा बिनोद भट्टराईकै […]
‘लेखेको भाबी’ को फिमेल भर्सन सार्वजनिक, सुनि…
नेपाली लोकसंगीतमा गहिरो प्रभाव छाडेको गीत ‘लेखेको भाबी भेटिदैन’ को फिमेल भर्सन सार्वजनिक भएको छ। यो नयाँ संस्करणमा लोकप्रिय गायिका सुनीता थेगिमको एकल स्वरले गीतलाई पुन भावनात्मक उचाइमा पुर्याएको छ। अघिल्लो संस्करणमा राजेश पायल राईको स्वर , विकास संगम राईको शब्द र बिक्रम राईको सङ्गितले गीतलाई श्रोताको हृदयसम्म पुर्याएको थियो। त्यही गीत लाइ पुन महिला […]
जुन राष्ट्रले संस्कृति बिर्सन्छ त्यस्ले पहिचान गुमाउ छ ।अर्थको साहित्य, संगीत र युवा सपनाको बजेट
-‘नेपालि बजेटको बहार, संस्कृति र सिर्जना लाइ स्याहर’ अर्थतन्त्र थलियर बजार सिथिल भय पनि सरकारले बजेटको घोषणा बाट आफुलाइ खुलाउने प्रयास गरेकाे छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा पेस गरेको बाजेट रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आर्थिक उपचार मात्र नभै सांस्कृतिक पुनर्जागरण ल्याउछ भन्ने ठानेको छु । शब्दमा आत्मा हुन्छ, […]
‘जुन हेर्दै’ गीत सार्वजनिक, सांगीतिक यात्रा अझै परिपक्व बन्दै
लोक तथा आधुनिक गायन विधामा आफ्नो पृथक पहिचान बनाउँदै आएकी गायिका इन्द्रकला राईको नयाँ गीत ‘जुन हेर्दै’ सार्वजनिक गरिएको छ। सुमधुर स्वर, मर्मस्पर्शी शब्द र उत्कृष्ट संगीत संयोजनले सजिएको यो गीत अहिले संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ। गीतमा शब्द सर्जक विकास संगम राई का भावुक र गहकिला रचना छन् भने संगीत सागर संसार राईले गरेका […]