नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘नमिठो जाँडैको धेरै निगार’ बोलको ठट्यौली शैलीको गीत सार्वजनिक गरिएको छ । पुराना उखान–टुक्का जोडेर तयार गरिएको यस गीतलाई बुद्धि कुलुङले लेखेका हुन् भने संगीतकार डि जे मेवाहाङले संगीत भरेका छन् । गीतमा मेरो भोइस युनिभर्स सिजन १ का फाइनलिस्ट परेश राई र सिजन २ की फाइनलिस्ट जुनु […]
मनोज सांङ्सोन राइको दशैँ तिहारको शुभकामना गीत
पर्वको उल्लाससँगै नयाँ गीत सार्वजनिक भएको छ । स्टुडियो किङको प्रस्तुतिमा आएको यस गीतमा स्वर दिएका छन् गायक मनोज सांङ्सोन राइ र गायिका मन्मा बिराइले । गीतका शब्द मिस्टेक लिम्बुले लेखेका हुन् भने संगीत, संगीत संयोजन र रेकर्डिङको जिम्मेवारी स्वयं गायक मनोज सांङ्सोन राइकै रहेको छ । गीतलाई आकर्षक बनाउन रेकर्डिङमा सुरेश पायल राइले साथ […]
पात्र र चरित्र
कराेड पतिचिल्ला कारटाइसुट सुकिलासाम्यवादी । खिचलेसुलसुलेगाउँघर भाँडा,समाजवादी । जीउ नाङ्गेचिसाे चुलेजुठाे मुख धाैपूजिवादी । बखेडा सर्जकभँडुवानकारात्मक साेचउदारवादी । काला मनकाला धनपर पीडकधर्म वादी । सुकुल गुण्डाचाेके गफाडीभ्रष्ट आचारआदर्शवादी । लुटपाटरक्त भर्याङउत्पात ढँटुवाजनवादी । पात्र काे ?चरित्र के?सत्यता के?परिचय के?…लाई भन्दादेख्नेलाई लाजतँ म तिमी हजुरवकवास वादी । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा
सोच्दै नसोचेको हुन्छ
हो न खोजेको हुन्छ न रोजेको हुन्छ ।कस्तो जिन्दगी ? बस् सोच्दै नसोचेको हुन्छ । भुवाझै उड्छिन् यो सोच्छ खाल्परिसम्हालि बुझाउन खोज्छु मन चोरेको हुन्छ । जिम्मेवारीको नाम्लो कहाँ बिसाऊँकर्तव्यबोध ठान्दाखेरी हात जोडेको हुन्छ । सपना त धेरै छन् आँखा भित्र,तर हरेक बाटोमा काँडै काडा भेटिन्छ । आफ्नो सम्झि कतै रोइए पनि,अगाडि बढ्न मनैले ब्याबहार […]
दशैँको शुभकामना गीत सार्वजनिक
दशैँको रमाइलो माहोललाई थप सशक्त बनाउन नयाँ गीत सार्वजनिक गरिएको छ । “दशैँको सबैलाई शुभकामना” शीर्षकको गीत स्टुडियो किङमार्फत सार्वजनिक भएको हो । गीतमा मन्मा बि राई, विनुसा राई, सुरेश राई र मनोज सांङ्सोन राईको स्वर रहेको छ । गीतका शब्द कमला प्रधानले लेखेकी हुन् भने संगीत र एरेन्ज मनोज सांङ्सोन राईले गरेका छन् । […]
दोधारे पोक्चि
तिमी किन दोधारे पोक्चि,मनको कुरा किन लुकाउछौ बोक्सिमाया लु पोक्चु भन्छु,तिमी नै मेरो सपना म बोक्छु जुन जस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हावाले पुकार्छ तिम्रो नामम मनमै तिमीलाई सजामतिम्रो उडेको केश सम्झी,एकान्तमै तिम्लाइ सँगै रमि जुनजस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हेर्दा […]
म
फक्री सुनाखरी, लरक्क चरित्र,सेवाभावी कर्म, ईश्वर पवित्र ।काम क्राेध लाेभ, माेह रिस राग,दुर्गन्ध कुसाेच, रछ्यान म भित्र । स्वार्थ न लालच, धरती बिचित्र,सेवाभावी कर्म, ईश्वर सचित्र ।स्वार्थी पाेकाहरू, देह झुण्डझुण्ड,मै खाऊँ मै लाऊँ, साक्षसी म भित्र । झुल्की प्रभाकर, कुना कन्दरामा,ऋतु चक्र मिठा, याम अन्तरामा ।अघाई अपूर्ण, कुम्ल्याउनु पर्ने,म अल्झीएकाे छ, पाेका पन्तरामा । चरी […]
स्वदेश हेला पर्देश घुम्टी
खेत जाेड्ने काेही छैन, छाेड्नेकाे लर्काे देशमा,मन जाेड्ने जर्ती कहाँ, ताेड्नेकाे लर्काे देशमा भर थेग छैन कतै, दाेषहरू लिखा टिपाई,एक अर्काे कुरा कटाई, गाेड्नेकाे लर्काे देशमा छन् गेडी सबै मेरी रे, छैनन् गेडी परपर,जहाँ फल सर्याे डाली, जाेड्नेकाे लर्काे देशमा उसै कहाँ बन्छ घर देश, विकास र मम्वृद्धि रे,खै स्थिरता छैन बाटाे, माेड्नेकाे लर्काे देशमा […]
घिउ बिर्सन्छ
धनै प्याराे लाग्नेले, जीऊ बिर्सन्छ,तरचाेर बिरालाले, घिउ बिर्सन्छ । उपचार गर्नुपरे, धनै हेर्छ साउ,धनसँगै शिष्टाचार, नआमा न बाउ ।अन्न बेच्ने पसलेले, बिउ बिर्सन्छ,आय आर्जन हुनेभए, निउँ बिर्सन्छ । धनै प्याराे लाग्नेले, जीऊ बिर्सन्छ,तर चाेर बिरालाले, घिउ बिर्सन्छ । शरीरकाे वास्ता छैन, धन लाेभ पाप,खुकुरी नै झरेपछि, के काम र दाप ।भाँडै खिर चाख्नेले, पुनिउँ बिर्सन्छ,स्वस्थ […]