रङ्ग मञ्चकोएउटा कलाकार जस्तोअझ भनुँ मञ्चमा देखिने दृष्यमासचित्र कसैको जीवनथोरै समयमै उतारे जस्तो ।दृष्यावलोकन गर्दा यथार्थमा पुगे जस्तो,त्यो पात्र अाफैमा उत्रिए जस्तोहो त्यही पात्रअनित्यही कथाबाट चरित्र अभिनेता ठहरिएको मअझै पटकपटक मञ्चमा उतारिने छुचरित्र अभिनयले धरातलीय यथार्थ स्पर्श गर्दाभावनामा ठोक्किएर मुहारमा छाउने छुउपस्थित सबैका मन एकाकार हुनेछपटकपटक तिम्रो उपस्थितिमाकथा प्रदर्शन हुनेछरङ्गमञ्चमातिमी मनोरञ्जनका लागि दर्शक हुनेछौंअनिम मेरै […]
कु कु स्थान सबै गइस्
तल हुँदा ठिकै थिइस्, माथि पुगी ठुलाे भइस्,जान्न खान्न कसम तेरा, कु कु स्थान सबै गइस् झुप्राे थिएन महलभाे, बुट भइस् हात्ती छापे,मेट्छु भन्थिस् तिर्खा सबै, कालाे हिलाे बाढी बहिस् यसाे गर्छु उसाे गर्छु, लुटकाे धन कराेडपति,परिवर्तन तरङ्गका, दिवास्वप्न कथा कहिस् चुकिस् र पाे दुनियाँले, मुर्दावाद नारा लाए,खण्डन मण्डन छैन, भन किन चुप रहिस्? के […]
आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ
आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ,सहाराकाे तब मूल्य, जब शक्ति थला बस्छ छानाे पाली चिरा चिरा, मूल थाम ढलेपछि,बिछाेडकाे तब पीडा, जब छाेरा बिदेश पस्छ नैतिकता र अध्यात्म, भाैतिकताले ढालेपछि,पाैरखले जिउनु पर्ने, जब टीका भश्म घस्छ छरछिमेक गाउँलेका, देखावटी कठैबरा,लाेलाेपाेताे बेकारका, जब काेख दाँत धस्छ सत्यताका उखान तुक्का, अनुभव युगवाणि,दुध पियाउनु बेकार छ, […]
सर्वसत्ता कार्यशैली
पक्ष बिपक्ष कचहरी, कुराकानी निषेध गर्याै,सर्वसत्ता कार्यशैली, शुभबानी निषेध गर्याै सिपालु हाै मछुवार, दुवालीका उखान तुक्का,अन्धकार कुर बनाइ, धमिलाेपानी निषेध गर्याै बन्से केश झर्दै झर्दै, ताक्लू भाकाे थाहा छैन,तर्क राख्ने मित्रहरू, जानिजानी निषेध गर्याै मनै ठिक मेरै ठिक, फाँसी नाजी कहाँ रहे ?विराेध गर्ने सबैलाई, छानी छानी निषेध गर्याै भविश्य छ अन्धकार, दाैंतरी सब लाखापाखा,मित्रहरू […]
“मखमली चोली” सुरेश पायल राई र विनुसा राईको स्वरमा पुर्बेली लोकधुन
सुरेश पायल राई र विनुसा राईको स्वरमा सजिएको नयाँ पुर्बेली लोकगीत “मखमली चोली” सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र मिक्समास्टर स्वयंम सुरेश पायल राईले गरेका छन् । गीतलाई मनोज साङसोन राईले एरेन्ज गरेका हुन् भने भरत बुढाथोकीको मादल, सामुइल लेप्चाको गिटार र रत्न बि.क. को बाँसुरी ले गीतलाई अझै जीवन्त बनाएका छ । […]
नयाँ गीत “ओइ सुनन तिमी” सार्वजनिक
आजित सापकोटाको स्वरमा रहेको नयाँ गीत “ओइ सुनन तिमी” सार्वजनिक भएको छ । यसलाई विशेष बनाउन उनले आफ्नी पत्नी पवित्रा पोखरेलसँगै अभिनय गरेका छन् । गीतको भिडियोले प्रेममा पर्ने पहिलो क्षणदेखि विवाहसम्मको भावनात्मक यात्रालाई जीवन्त तरिकाले प्रस्तुत गरेको छ । भिडियोमा प्रेम प्रस्ताव, साथमा बिताइएका रमाइला पल, सम्बन्धमा आउने सानातिना उतारचढाव तथा विवाहको मोमेन्टलाई कथा […]
नयाँ पूर्वेली लोकगीत सार्वजनिक “सोमिमा ज्यू सेवारो”
पूर्वेली लोकधुनमा सजिएको नयाँ गीत “सोमिमा ज्यू सेवारो” सार्वजनिक भएको छ । मनोज साङ्सोन राई र गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको यस गीतमा पूर्वेली भाकाको लय र प्रेमपूर्ण संवादलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ। गीतको शब्द मृदुल आङ्बोले लेखेका हुन् भने संगीत, एरेन्ज र रेकर्डिङ मनोज साङ्सोन राईकै रहेको छ । राजु कार्कीले मिक्स […]
बारम्बार मर्न नपरोस् ..
प्यारा भगवान्म यसरी मरुकि ममा कसैको मोह नहोस्मेरो आफ्नै पनिर आफ्नाको पनिबस्तिम्रो प्रेम होस्होशमय ध्यानरहोस्गहिरो सन्नाटाअनि मौन भएरवृक्षमुनीहिमाच्छादित हिमालयझरना नदीको गीत सुन्दैमेरो मृत्यु होस्म आफुले-आफुलाईपाएर मात्रै मरुप्रिय परमात्मातिम्रो लागिबस् तिम्रो प्रेमले त जिइरहेछुनत्र यो नश्वरर थोत्रो शरीरउबेला मरिसक्यो ।मलाई यी बेहोसीको भिडमाकुकुरझै मर्नु छैन् ।म तिमि हुनु भगवन्यो सम्पूर्ण अस्तित्वप्रकृति होस्मलाई यस्तै मृत्यु दिनुयसरी मरु […]
प्रेमका कुरा
त्यो अन्जान यात्रा अनिहुस्सुले भरिएको अन्धकारमाहिँड्दा हिँड्दै….लुक्थ्रुक्कै भिजे सरीहुँइकिएर आकाशमा उडेको जहाज झैं,बिस्तारै बिस्तारै क्षितिज पार गरे सरीगाढा बन्दै…….स्थुल बन्दै……अनिएक रथका दुई पाङ्ग्रा हुने गरीकसम खाँदा रैछन्नछुटिने बाचा गरीअनेकौं अनेक सपना बुन्दा रैछन् । हिमालको हिउँ पग्लिए झैंसर्पले काँचुली फेरे जसरीबिस्तारै बिस्तारै….रूखले पाउलो फेरीपातहरू खसे झैंतँ तँ र म म गर्दै…एकपटक फेरि अन्जानमै पुगेरटुङ्गगिदो रहेछ […]
“गाई जात्रादेखि जिन्दगीका रंग – “पुन्य प्रसाद धिमिरेका “मुक्तक”
मुक्तक १ घरघरमा खिचातानी, भाइ जात्रा छ हजुर,देश सधैं उँधो गति, गाई जात्रा छ हजुर । जनता झुम्रे भकुण्डो नायक महाँखेलाडी,जिन्दगी तेलको फुरौला, ताइ जात्रा छ हजुर । गाई जात्रा मुक्तक २ डिल किन अडिन्छु र, छहराको जिन्दगानी,पत्थरसाथ अङ्कमाल, पहराको जिन्दगानी । अस्तित्वलई उठाउन, थाङ्ग्रोकै पछि लाग्छु,फुल्छु फल्छु बेहालै छ, लहराको जिन्दगानी । मुक्तक ३बाल […]