गजल February 15, 2026February 15, 2026admin शिवजी प्रज्ञानमा शिवजी,सुध्यानमा शिवजी निलकण्ठ अमरस्नानमा शिवजी डमडमी डम्मरूबजानमा शिवजी तालमय ताण्डवसुरतानमा शिवजी जीवनकाे अर्थबाेधविधानमा शिवजी । पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि) महाँशिवरात्रि पर्वकाे शुभकाना admin Website https://poemreader.com