मेरो साचो मायामा

मेरो साचो मायामा सबैको डाहा भए पछि
जब नजर लागो रसाय आखा थाहा भएपछि

उनको खुशि अन्तै भो बिश्वास कस्को परौ खै
फूल जस्तो मान्छेको मन पग्लिने लोहा भएपछि

साचो माया साचो प्रेम अमर छुन्छ भन्ने उनी नै
मेरो के लाग्छ र साचो माया नबुज्ने चाहा भएपछी

उस्को अगि मुखले जति नै नाई नाई हैन भने पनि
बसिहाल्छ रछ मनमा माया मनले चाहा भएपछि

माया गर्ने होला उन्ले पनि भनी आस गरि हे उस्लाई
तर टाढिइ टाढा टाढा भईन आज छुट्ने राहा भएपछि

Leave a Reply

Back To Top