माया गर्छु माया कै खातिर गुमाउन नि सक्छु

माया गर्छु माया कै खातिर गुमाउन नि सक्छु
हात समाइ हुन्छ भने सारा सहर घुमाउन नि सक्छु
दिल भित्र भरोसाको पोकोछ मेरो माया चोखो छ ।
स्विकारे ओठमा पप्पी दिई सङ्गै झुमाउन नि सक्छु

सायद तिमीलाई मन पराउछु तिम्रै कल्पनामा हराउछु
तिम्रो मुस्कान भरेको त्यो रुप सम्झिदै एक्लै वर बर्बराछु

दिलमा तस्बिर बनेर बसि सकेको छ मन मनै म तिमीलाई अाफ्नो सबै चिज
सुम्पि सकेछु तिमी नै मेरो भबिस्य तिमी नै मेरो जीवन
अरु त के नै भन्न सक्छु र मन को सोजो दिलको सोझो
छु धाट्न अनि कुरा घुमाउन अाउदैन माया मरे मरुवाउन सक्छु |

Leave a Reply

Back To Top