उदारियो चिथोरियो दिलमा खुटा राखियो
जोडिहो होला सम्बन्ध मलाइ छुटा राखियो
मलाइ मख बनाइ भुलाइ निम्ता गरेउ गरायौ
निम्ता मान्न जादा ढोका बाहीर जुत्ता राखियो
दोसि देखाइ गयै आउ नआउ छैन मतलब भनि
तर त्यो दिलको दैलोमा स्वागतमको बुट्टा राखियो
भय माता एतानउता को केगरौ तिम्रो बिच सपना
सगै हिडेको बाटो बिचमै जाने यात्रा बुच्चा राखियो |