लघुमायाँ अम्बरलाई खुबै मन पराउँथी । सुनेकि थिई अम्बर स्मार्ट छ धनी छ तर देखेकी थिईन । मनमनै कल्पनामा सजाउँथी । कुनै दिन फेसबुकमा झल्याकझुलुक अनुहार देखेकि थिई ।अम्बर पनि पटक पटक फाेन गरिरहन्थ्याे ।उनीहरू छुट्नै नसक्ने जाेडी भैसकेका थिए ।लघुमायाँलाई बाल्यकालमै पाेलियाे लागेकाेले एउटा खुट्टा खाेच्याएर हिड्ने गर्थी, शरीरभने हृष्टपुष्ट अनुहार धपक्कै बलेकाे थियाे […]
बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२मा रिजन मायालु प्रथम
धरान — यस वर्षको बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ मा ईलामका कवि रिजन मायालु प्रथम हुनुभएको छ। धरानस्थित कवि बिमल गुरुङ स्मृति पुस्तकालयमा शनिबार सम्पन्न अन्तिम चरणको कविता वाचनपछि मायालुले प्रस्तुत ‘छातिभित्र पृथ्वी’ शीर्षक कविता उत्कृष्ट घोषित भएको हो।प्रतियोगितामा सुनसरीका कवि विनेश राई ‘मिन्जाई’ दोस्रो र बराहक्षेत्रकी दिपा मग्राती तेस्रो स्थानमा रहनुभयो। प्रतियोगिताका लागि देशभरिबाट […]
फसेँ म त- रोशन राईको शब्द र संगीतमा हसन राईको स्वर, Lungto Creationको प्रस्तुति
Lungto Creationले नयाँ नेपाली गीत “फसेँ म त” सार्वजनिक गरेको छ । मिठो स्वरका धनी हसन राई (Hasan Rai)को आवाजमा सजिएको यो गीतले आधुनिक प्रेमभावना र जीवनका संवेदनशील पलहरूलाई संगीतमार्फत कोमल ढङ्गले प्रस्तुत गरेको छ । द वोइस अफ नेपाल सिजन ६ का उप–विजेता, प्रतिभाशाली गायक तथा संगीतकार रोशन राई (Roshan Rai)द्वारा लेखिएको र संगीतबद्ध […]
बडा दशैंमा सार्वजनिक भयो ठट्यौली गीत ‘नमिठो जाँडैको धेरै निगार
नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘नमिठो जाँडैको धेरै निगार’ बोलको ठट्यौली शैलीको गीत सार्वजनिक गरिएको छ । पुराना उखान–टुक्का जोडेर तयार गरिएको यस गीतलाई बुद्धि कुलुङले लेखेका हुन् भने संगीतकार डि जे मेवाहाङले संगीत भरेका छन् । गीतमा मेरो भोइस युनिभर्स सिजन १ का फाइनलिस्ट परेश राई र सिजन २ की फाइनलिस्ट जुनु […]
मनोज सांङ्सोन राइको दशैँ तिहारको शुभकामना गीत
पर्वको उल्लाससँगै नयाँ गीत सार्वजनिक भएको छ । स्टुडियो किङको प्रस्तुतिमा आएको यस गीतमा स्वर दिएका छन् गायक मनोज सांङ्सोन राइ र गायिका मन्मा बिराइले । गीतका शब्द मिस्टेक लिम्बुले लेखेका हुन् भने संगीत, संगीत संयोजन र रेकर्डिङको जिम्मेवारी स्वयं गायक मनोज सांङ्सोन राइकै रहेको छ । गीतलाई आकर्षक बनाउन रेकर्डिङमा सुरेश पायल राइले साथ […]
पात्र र चरित्र
कराेड पतिचिल्ला कारटाइसुट सुकिलासाम्यवादी । खिचलेसुलसुलेगाउँघर भाँडा,समाजवादी । जीउ नाङ्गेचिसाे चुलेजुठाे मुख धाैपूजिवादी । बखेडा सर्जकभँडुवानकारात्मक साेचउदारवादी । काला मनकाला धनपर पीडकधर्म वादी । सुकुल गुण्डाचाेके गफाडीभ्रष्ट आचारआदर्शवादी । लुटपाटरक्त भर्याङउत्पात ढँटुवाजनवादी । पात्र काे ?चरित्र के?सत्यता के?परिचय के?…लाई भन्दादेख्नेलाई लाजतँ म तिमी हजुरवकवास वादी । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा
सोच्दै नसोचेको हुन्छ
हो न खोजेको हुन्छ न रोजेको हुन्छ ।कस्तो जिन्दगी ? बस् सोच्दै नसोचेको हुन्छ । भुवाझै उड्छिन् यो सोच्छ खाल्परिसम्हालि बुझाउन खोज्छु मन चोरेको हुन्छ । जिम्मेवारीको नाम्लो कहाँ बिसाऊँकर्तव्यबोध ठान्दाखेरी हात जोडेको हुन्छ । सपना त धेरै छन् आँखा भित्र,तर हरेक बाटोमा काँडै काडा भेटिन्छ । आफ्नो सम्झि कतै रोइए पनि,अगाडि बढ्न मनैले ब्याबहार […]
दशैँको शुभकामना गीत सार्वजनिक
दशैँको रमाइलो माहोललाई थप सशक्त बनाउन नयाँ गीत सार्वजनिक गरिएको छ । “दशैँको सबैलाई शुभकामना” शीर्षकको गीत स्टुडियो किङमार्फत सार्वजनिक भएको हो । गीतमा मन्मा बि राई, विनुसा राई, सुरेश राई र मनोज सांङ्सोन राईको स्वर रहेको छ । गीतका शब्द कमला प्रधानले लेखेकी हुन् भने संगीत र एरेन्ज मनोज सांङ्सोन राईले गरेका छन् । […]
दोधारे पोक्चि
तिमी किन दोधारे पोक्चि,मनको कुरा किन लुकाउछौ बोक्सिमाया लु पोक्चु भन्छु,तिमी नै मेरो सपना म बोक्छु जुन जस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हावाले पुकार्छ तिम्रो नामम मनमै तिमीलाई सजामतिम्रो उडेको केश सम्झी,एकान्तमै तिम्लाइ सँगै रमि जुनजस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हेर्दा […]
म
फक्री सुनाखरी, लरक्क चरित्र,सेवाभावी कर्म, ईश्वर पवित्र ।काम क्राेध लाेभ, माेह रिस राग,दुर्गन्ध कुसाेच, रछ्यान म भित्र । स्वार्थ न लालच, धरती बिचित्र,सेवाभावी कर्म, ईश्वर सचित्र ।स्वार्थी पाेकाहरू, देह झुण्डझुण्ड,मै खाऊँ मै लाऊँ, साक्षसी म भित्र । झुल्की प्रभाकर, कुना कन्दरामा,ऋतु चक्र मिठा, याम अन्तरामा ।अघाई अपूर्ण, कुम्ल्याउनु पर्ने,म अल्झीएकाे छ, पाेका पन्तरामा । चरी […]