Author: admin

मेरो हुने मेरो जिबन साथीलाई मेरो यो पत्र

थाहा छैन मेरो हुनेवाला कोहो तर पनि मेरो हुने मेरो जिबन साथीलाई मेरो यो पत्रकोहो तिमि काहा छौ मत अहिले भन्न सक्ने छोइन तर पनि आज मलाई किन किन मेरो हुनेवाला लाइ सम्झीन मन लागिरहेछ कस्तो अवस्थामा छौ भबिस्यको बारे सोची केके गर्दै छौ कताको बाटोमा आफ्नो पाइला चाल्दै छौ अनि समाजले केके कुरा गर्दै […]

मेरो साचो मायामा

मेरो साचो मायामा सबैको डाहा भए पछिजब नजर लागो रसाय आखा थाहा भएपछि उनको खुशि अन्तै भो बिश्वास कस्को परौ खैफूल जस्तो मान्छेको मन पग्लिने लोहा भएपछि साचो माया साचो प्रेम अमर छुन्छ भन्ने उनी नैमेरो के लाग्छ र साचो माया नबुज्ने चाहा भएपछी उस्को अगि मुखले जति नै नाई नाई हैन भने पनिबसिहाल्छ रछ […]

म तिम्रो हुने तिमीलाई चाहा छैन

म तिम्रो हुने तिमीलाई चाहा छैनम कति माया गर्छु भन्ने थाहा छैन प्रेम मागे बदलामा के मिल्यो यहाँ मलाइबाग्को छाला ओड्ने सामु डम्बरु बजा छैन नमिलाय केहि हुदैन हुन आखको परेलातर नमिलायमा मेरो मेरो जीवन आहा छैन चोट लागे तिम्लाइ पिडा हुन्छ किन किनमेरो लागि तिम्रो माया बेगर अरु चाहा छैन भनि देउ तिम्रो कुनै […]

भयो तिमी समीप मेरो होस हरायो

भयो तिमी समीप मेरो होस हरायोचाहे झै सोचेझै बोल्न जोस हरायो पोख्न मन थियो मनको भावना सबैदेखेसी मनको गाठोखोल्ने शोक हरायो फोनमा छोडी भेटमा भन्छु भेन्ने चाहानभेटेसि आज तिम्लाई मेरो सोच हरायो तिम्रो रापले हिउँ पग्लेझै पग्लिए कि केहोसामिप्यमा रहदा होसिका जोक हरायो ||

अन्तरबार्ता

आज यसै पट्यार्मा समय बित्दै छआफ्नो दिमाग भने खाली रित्तै छ सबै सुन्सान आ-आफ्न्नो काममा बिजिमलाइ भने प्रस्नहरुको डरले थिच्दै छ अन्तरबार्ता हुने हसिलो मुहार बनाइ जन्छ्नगारोहोला सारो होला के हुने हो पिरले किच्दै छ जन्दगिको सवाल छ यात्रा आघी बडाउनेबा बाटो टुङ्गिने हो भनी चित्त रुक्दै छ ।

आमा तिमी मेरो प्राण

आमा तिमी मेरो प्राण प्यारीतिम्रो नाम जप्ने काम छ जारिकतै ठेस लागे मेरि आमाकतौ केस लागे मेरि आमाहर दुखको साथीजन्म दियो रे नै महिन कोखमा राखी मेरो आमा छेउमा राखी सिर छोइ दिन्छैमेरा सारा गल्ती नि धोइ दिन्छैम कुन सब्दले कसरी बर्णन गरैमलाइ पिडा हुदा तिमी रोइ दिन्छै साचै तिमी मेरो जिबनको चिनारी हो आमाबाँस […]

थाहै नदि जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो

थाहै नदि जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो,कता-कता मन मुटुमा तिमी छायौ जस्तो लाग्यो । तिमी बिना एक्लो थियो संसार यो मेरा पनि,आज भने तिमिले नै माया लायौ जस्तो लाग्यो । आज तिम्रा ती ओठमा मुस्कानको खेती देख्दा ,मेरो साथले जिन्दगीमा खुसी पायौ जस्तो लाग्य पढाइ नै जगत भन्दै ध्यान मग्न हुने तिमी ,जिन्दगी नै भुली […]

लाग्यो नजरको निसाना तिमीमा

लाग्यो नजरको निसाना तिमीमा के भयोआखिर भय म दिवाना तिमी मा के भयो तिम्लाइ कस्तो छ म जान्दिन थाहाछैनबोलाय fb साधनमा तिमी मा के भयो बोल्दै नै खासै बल्ल बल्ल रिप्लाइ आउछम हराउछु ति कल्पनामा तिमी मा के भयो काछ गन्तब्य काछ सिमाना बताइदेउ यात्राम पच्छ्याउछु छ चाहाना तिमी मा के भायो न मत्लब निन्द्राको […]

Back To Top