– आखा गाजलु -झिम्काउदिन पनि – जानेकी छैन

– धर्मराज लुइटेल

1)मौन छ सत्य
झुटोको राज राज
म भए हत्ते

2 )पाहुना प्रभु
सस्कार नभुलिनै
सत्कार गर्नु

3)सपना सबै
खरानी हुदै छ्न
डढेलो लागो

4)आखा गाजलु
झिम्काउदिन पनि
जानेकी छैन

5)उपकारी छ
गुन्डा जस्तो देखिन्छ
झप्प दार्ही छ

Leave a Reply

Back To Top