अपरिचित बर्तमानमा हराएको अस्तित्वको खोज रहेछ जिबन
ति सा-सान आवस्यकताको कारण निमात्याएको समस्या रहेछ जिबनदुखत परिस्थिती बिच जगाउने हिम्मत आशा नौ रहेछ जिबनसमय समयमा खुशी को निम्ति गरेका ति अबोध प्रश्न अनिउत्तर खोज्ने रातहरु बिच अन्जान भबिस्य र अपरिचित बर्तमानमा हराएको अस्तित्वको खोज रहेछ जिबन त्यो औसिँको कालि र प्रभातको लालिमा अल्झेको जिबनबुझ्नै नसकि चक्रब्युमा अल्मलिदै अठोटको यात्रामा लाम्केको जिबनएउटा बिस्वासमा कसेको […]
के बताउ मेरो काहानी
आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी
आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिनधर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिनकृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिनसिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न होल […]
कोपिला छु म फुलौलानि आमा
कोपिला छु म फुलौलानि आमा कसोगरीसोर सिङ्गारमा सजियर म खुलौलानी आमा कसरी ती डाडा कत्ती कत्ती अग्ला अग्ला हेरौ हेरौमै पनि सगरमाथाको उचाइ चुमौलानी आमा कसैगरि त्यो चरी आकासमा माथि माथी उडिरहेछमै पनि धर्तिमाथि आकासमा उडौलानी आमा कसोगरि घाम्को ताप अनि जुनले सितलता भरिरहेछमै पनि जुन झै सितलता छाउलानी आमा कसोगरि कन्चन खोलिको पानी अबिरल […]
एउटा कल्पना दिल्मा बडिरहेछ
एउटा कल्पना दिल्मा बडिरहेछएउटा सपना निन्दमा परिरहेछकेहोला जीवन केहोला भबिस्यअन्योल आज लडि रहेछ रहेछ सब्को मन मा आँसु बगिरहेछहासो खुसो कोरोनालेलगिरहेछकेहोला आँसु के होला अब हासोसबैको दिल्मा पिडा चडिरहेछ भन्नलाई भन्छ्न दुइदिने चोलामृत्यु को कुरामा कति डर भाहोलाकेहोला चाहाना केहोला सपनाभोलिको सपना आज मरिरहेछएउटा कल्पना दिल्मा बडिरहेछ दोस कस्लाइ दिउ मान्छे या प्रकृतिबिर्शियै भेसभुसा रहनसहन […]
सितलु बादलको छाया जस्तौ
पानी परो असिना चादिको
पानी परो असिना चादिकोख्याल ख्याल जिन्दगी पानीभो जिनदगिको बयल गाडी ठेलाम्ठेल पारीलैजाउल तिम्लाइ राखेर खोला तारी बादलुले छोयो आकासलाई बिजुली चम्कियोतिम्रो मायाको घण्टी यो दिल्लमा घन्कियो राजालाइ दरवार मेरो लागि चाइयाछ घरवारराख माया दिल्मै थुनेर माछा झै सिल्मै उनेर बाचा कसम खाउला सग सगै रमाउलापिररितिको माला उनेर दिल्को कुरा दिल्ले सुनेर |
बादलुको घुम्टो भित्र
म तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु
बसन्तइ बाघ मा नभै बसन्ती जारमा हुन्छुम तिम्रै ढुक ढुकिमा हुने झङ्कारमा हुन्छु कतै आधी हुरि आइ तिम्लाइ सताय कान्छूमलाइ सम्झिनु झट्टै म त्यही जङ्घारमा हुन्छु सबै हास्छ्न सबै बोल्छ्न तिम्रो हर जिताइमाम तिम्रो दुखमा दुख्दौ म तिम्रै हारमा हुन्छु यसो हेर्दा नभेटियमा नजानुहै कतौ टाडाम तिम्लेनै रचिदियको मध्य सन्सारमा हुन्छु |

