बादलुको घुम्टो भित्र हरायो मेरो घर
नाचै गाउँ रमाउ झै कस्तो रमाइलो यो प्रहरघरी ठूलो घरी सानो मुस्लो बनी बहेर
सुटुक्क कानमा आइ केही कुरा कहे झै भैराछ असरबुजिरा छोइन खास्खु खास्खु गर्दै गर्दै
आफ्नै गतिमा गैराछ चित्र बिचित्रका देखाइ नजरमकसरी रोकौ मकसरी भुलाउ
कसरी पाइराखौ यस्तो रमाइलो भुइमै सगर |