Category: लेख

प्रस्ताव

भन्न्लाइ भन्ने गरिन्छ मनले प्रेम हुन्छ तर म बिस्वास गर्दिन प्रेम आखा बाट सुरु हुन्छ अनि मनमा गर बिलिन हुन्छ । जब एकअर्कालाई देखिन्छ मन पराइन्छ आकषिर्त भइन्छ अनि वात गरिन्छ तब मनमा प्रेम चड्दछ । शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ तब आँखा बन्द हुन्छ । त्यसैले […]

विश्वासको भागिदार

कसम एउटा विश्वास दिलाउने आधार हो । कसम खानु भनेको प्रतिज्ञा शपथ उत्तरदायित्व लिनु कर्तव्यको जिम्मेवारी लिनु नै हो । न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाइन्छ । त्यसपछि मात्रै कामको जिम्मेवारी दिइन्छ । प्रेमिप्रेमिकाबीच सँगै बाँच्ने कसम । विवाह गर्दा सात फन्का लगाउँदै खुवाउने कसम । साथीलाई साथ […]

सोच पैसाको

पैसामा तौलेर मान्छेको स्तर र वर्ग नछुट्याउनै राम्रो हुन्छ किन कि धनको घमण्ड गर्नु मुर्खता हो।यदि तपाईंले धन कमाउने बाटो भेट्नु भयो भने पैसा कमाउन समय लाग्दै तर तपाईमा धैर्यता र निरन्तरता छैन भने गुमाउन पनि समय लाग्दैन । त्यसैले धनाढ्य ज्यूहरु कसैलाई पनि पैसा नहुने भनेर नहेप्नुनुहोस। कोहि मान्छे गरिब छैन मात्र सहि बाटो […]

बफादार मेरो साथि

बफादार मेरो साथि काहानि रच्ने छ । फलानो यस्तो उस्तो अरुको बारे बक्ने छ । अगाडि केहि नराम्रो कसैले कसैलाई भन्ने छैन उ आफु राम्रो बन्नलाई सब्को सामु चिप्लो घस्ने छ । – Roshan Adhikari

सम्झनामा आमाका ति दिनहरु

आमा – रमा माया अधिकारी हुनत आमा जुन बेगर यो शृस्टि नै असम्भब छ । जसको करण यो संसार आज सम्म चल्दै आयको छ । सबैको मन मस्तिस्कमा खड्किरहने शब्द नै आमा हो । दुखको साथि जिबनको पहिलो मित्र नै आमा हो । हर गोप्य भन्दा गोप्यकुराको साथि आमा आफ्नो सम्पुण दुख सुख बुझाउने ठाउनै […]

जोत्ने र पोत्ने

जोत्ने र पोत्ने ओड्नेर छोप्नेदुइको सहवास देखोकी सबिले रोक्नेउम्किने फुत्किने भेटोकी एकान्तमा मुत्दिनेसब्का सब्लाइ चाइने देखाउन नपाइनेलुकि लुकि यता र उता धाइनेजाहा मन्परि उहीँ मान्ने मनाइनेकतै जाने कामको लागि बोलाइनेकेहो ????

मायाको किस्सा

आलो पालो कुन ठूलो सुन्तली दजाउलालालुपाते मोठ मायाको किस्सा दिई रमाउलाबर्सादको मौसममा पानी पानी रसाउलात्यही पानीको मुहानलाई खेत बानाइ हलो भसाउलातिमी खेतालो भन मलाइ जोत्ने साउने हिल्याउने गरि बिउ धसाउला |

उम्लियो जवानी

दुलोमा ठूलो मिलाइ हुलोपानीको कुलो जालिमा छुलोअ अ र उ उ गन गन गर्दैछाम छुम गर्दै सब ठाउँ डुलो मुल फुटो पानी, उम्लियो जवानीरोकियो पानी खतम्भो जवानीजमिनमा रोज गर्नुछ सदै मोजयताउता गरेर खोज मिलाउने सोच कत्ती नमानी धाक गरि खुलेर बातआउ समाउ हात लगाइ देउ दागदाउरा लगाउ आगो दन्काउउत्कर्समा भुलाउ धेरै मन नडुलाउ पानी र […]

Back To Top