जोत्ने र पोत्ने

जोत्ने र पोत्ने ओड्नेर छोप्ने
दुइको सहवास देखोकी सबिले रोक्ने
उम्किने फुत्किने भेटोकी एकान्तमा मुत्दिने
सब्का सब्लाइ चाइने देखाउन नपाइने
लुकि लुकि यता र उता धाइने
जाहा मन्परि उहीँ मान्ने मनाइने
कतै जाने कामको लागि बोलाइने
केहो ????

Leave a Reply

Back To Top