लाग्यो मेरो नजरको निसाना तिमीमा के हुन्छ
आखिर भय म तिम्रो दिवाना तिमी मा के हुन्छ
तिम्लाइ कस्तो छ त्यो म जान्दिन थाहाछैन
बोलाउछु fb मा बार बार तिमी मा के हुन्छ
खोजेझै बोल्दै नै खासै बल्ल बल्ल रिप्लाइ आउछ
म हराउछु ति तिम्रा कल्पनामा तिमी मा के हुन्छ
काछ गन्तब्य काछ सिमाना बताइदेउ हाम्रो यात्रा को
म पच्छ्याउछु छ मेरो चाहाना तिमी मा के हुन्छ
तिम्रो लागि न मत्लब निन्द्राको न त मत्लब खानाको
उहीँ मात्र मत्लब तिम्रै सम्झना तिमी मा के हुन्छ
एक्लो फिक्का जिन्दगीकाे किताब तिमी पाउछु म
रङ्गिन मेरा सबै पाना पाना तिमी मा के हुन्छ
रोसन