हाइकु May 19, 2025May 19, 2025admin सम्झनाको हात-पकडेर लान्छ अझै-भूतपूर्व प्रेम १.एक चिठ्ठीमाथिए हजार भावनाअधूरो माया २.उनको हाँसोबिर्सन खोजे पनिसासैमा बल्झिदै ३.छोएकी थिईमनको गहिराइमासुगन्ध जस्तै ४.नयनको बाटोबिनाशब्द प्रेम छअन्तरमन झिलिलि ५.सम्झनाको हातपकडेर लान्छ अझैभूतपूर्व प्रेम रोशन अधिकारी admin Website https://poemreader.com