Author: admin

हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।

हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।खुसिको सानो,संसार खोज्दै,जिन्दगीआधा भो। रोजि र रोटि , जोहो कै लागी , नेपाली युवाको।साउदी अनि, कतार खोज्दै, जिन्दगी आधा भो। गाउको खेत , बारी र गोठ, बिजोक पारेर।सहर झरी ,रोजगार खोज्दै,जिन्दगी आधा भो। आफूले आफै , बेचिदै हिडि ,बिदेसी बस्तिमा।हजार भेट्ने , बजार खोज्दै , जिन्दगी आधा भो । […]

सेम्टुमोरि- लेटेनो पुनि स्याखाटा हैफ्लेज्जोनिको आकुङ !

नाङैमौ!इस्विमि लाम लाम्सा योहोदाङासाचिपाचिपाचिनो,खोमाचिपात्योनाकाङो प्लिसा खाटाचिपाइलाम,इकुङ,इनुङ काप्सानोमसेम्टुडा सेम्टु लिम्मैदाचिपाङोखुन्योको इसेम्टुबुङ बाटाको आले!लिमानो बाटाको कुङ्सेमहुलमा धामारेके,सिमारेकेदोनो?काकुङमो चाचुङ टामुङ ?खैपा टामुङ ?टाच्योको किरे टामैजिकासि?इसेम्टुबुङमो म्भेटनो टाओचिकासि? नाङैमौ!कालापेटुङ पोजिनो इसेम्टु योनाका टापेह्राखाटानाकाकुङ हुइदाकासा,टुक्धाखाटा,पेटाखाटाचोजिको च्युङामाडासो च्युङासेवापो-नाम्नुङ कुर्लिमा बानेपाख्रापे-ख्रापेनोलेटेनो पुनि स्याखाटा हैफ्लेज्जोनिको आकुङ ! सुनशेर चाम्लिङ राई(सुशेरा)कोचाम्लिङ भाषाकाे कविता

खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर ।

खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर । परदेश ग’को, पति देबको, आँखा छल्ने नारि ।भबिस्यको ,लागि एकछिन , सोचेर त हेर । जेठा माइला, सोदेसमै , सुन फल्छ भन्छन ।गाउकै खेतमा, पसिनालाई , पोखेर त हेर । बिदेसिको ,कमाई खादै ,हाम्रा दाजु भन्छन ।पाखो वारि , […]

माटोको मायाम – नेपाली मेरो चपल मन यो घुम्छ यसरी हिमाली पाखामा रवि किरणले चुम्छ जसरी

म नेपाली मेरो चपल मन यो घुम्छ यसरीहिमाली पाखामा रवि किरणले चुम्छ जसरीसधैँ नै मोतीको चमक शिरमा झल्मल छरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥१ पुगेँ मेची काली विविध क्रममा जो चरणमालगाएँ श्रध्दाले श्रम कुशलता यै धरणमाभनी पैसा पैसा हिँडिन म कतै सागर तरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥२ हिमाली बस्तीका वरपर पुगेँ नौतिर डुलीपहाडी टुप्पोमा […]

खबरको सम्वाहक, कागलाई गाली किन,वर्षै भरि चुलो थेग्ने, सागलाई गाली किन

खबरको सम्वाहक, कागलाई गाली किन,वर्षैभरि चुलो थेग्ने, सागलाई गाली किन आफ्नै कर्तुत रागमय, खोकी अनि हाछ्चिउँ,तेलखारमा अकबिरे, रागलाई गाली किन रोजी छोडी पारपाचुके, अकालमा नैतिकता,अकर्म खेल आफैंखेली, दागलाई गाली किन अल्छे तिघ्रो स्वदी जिब्रो, प्रगति र उन्नति रे,जस्तो कर्म उस्तै फल, भागलाई गाली किन दफा धारा उपधारा, बडेमान संविधानका,थाङ्ग्रा खोज्छ लहराले, मागलाई गाली किन फेसबुक […]

म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले ।

1, म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले । 2, बध्यताले उ,सधै दगुरिरयोथाकेन पनि । 3, लाजै नमानी,टुलुटुलु हेर्छिनमलाई उनी। 4, अस्पस्ट रेखा,किन कोर्यो दैबलेललाटभरी। 5, बिगृयो दशा,फेरियो परिभाषासकियो आशा। -धर्मराज लुइटेल

तिमीको ‘नाइँ नाइँ’ ले भेट्ने मेरो सपना छैन है मरेको।

फूल झैँ सुन्दर तिमी, मलाई साँच्चै मन परेको ?भेटौ भनी बोलाएको, किन लजाजस्तै गरि पछि सरेको? मेरा मनका भावना, मेरा मनका चाहना,तिमीलाई नै सुनाउँछु, किन डरायझैँ टाढा टाढा गरेको? म त तिम्रो बाटोमा काँडा बन्ने छैन, न छाडा बन्ने,म त भलो नै चाहन्छु, किन त मलाई मेरो भर नगरेको ? विश्वास गर माया गर, भरोसा […]

शत्रुता : मौन युद्धको चिसो

अच्युत न्यौपाने (सिकार) शत्रुता : मौन युद्धको चिसो राजनीति,धेरैजसो आँधी होइन,एउटा सुस्केरा हो,धेरै बेरदेखि मनको कुनामा थन्क्याइएकाशब्दहीन युद्धहरूको सुस्केरा हो। शत्रु……?ऊ सधैं देखिँदैन।तर शत्रुता…..?यो त स्याहारिँदै, सिँचिँदै हुर्किन्छ,राजनीतिक बगैँचामा,जहाँ फूल होइनन्, काँडाहरू गनिन्छन्। राजनीति शत्रुलाई हराउँछ,तर शत्रुतालाई जोगाउँछ।जसरी एउटा सर्प पालेलेसर्पलाई बोतलमा राखेरआफ्नै छायामा डसाउने र तर्साउने खेल खेल्छ। कहिले धर्मको खोल ओढेर,कहिले राष्ट्रको झन्डा […]

‘जुन हेर्दै’ गीत सार्वजनिक, सांगीतिक यात्रा अझै परिपक्व बन्दै

लोक तथा आधुनिक गायन विधामा आफ्नो पृथक पहिचान बनाउँदै आएकी गायिका इन्द्रकला राईको नयाँ गीत ‘जुन हेर्दै’ सार्वजनिक गरिएको छ। सुमधुर स्वर, मर्मस्पर्शी शब्द र उत्कृष्ट संगीत संयोजनले सजिएको यो गीत अहिले संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ। गीतमा शब्द सर्जक विकास संगम राई का भावुक र गहकिला रचना छन् भने संगीत सागर संसार राईले गरेका […]

Back To Top