संगीतप्रेमीहरूको मन छुने प्रेमील धुन लिएर आएका छन् बहुप्रतिवान कलाकार Azeet Sapkota। उहाँकै शब्द, संगीत र स्वरमा सजिएको “तिमी छौ र” गीत प्रेम, समर्पण र कोमल भावनाले भरिएको एक गित बिवाह भिडियो सहित गीतले प्रेममा डुबेका मनका भावहरूलाई सरल शब्द र मधुर लयमार्फत अत्यन्तै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। “तिमी छौ र यो मुटु मेरो […]
-“सत्यको चोट” मा – ४ मुक्तक
१, प्रगतिमा नाता जोडिने रहेछनदुर्गतिमा आफ्ना छोडिने रहेछन सब कुरा त पैसा रहेछ याहा हेर्नुबुझेर मान्छे ले बाटो मोडिने रहेछन २, गरेको गुण हैन, नगरेको बैगुन देखिन्छ ।आँखामा हेर, पीडाको बिस्कुन देखिन्छ। साँचो बोल्नेहरूलाई चुप लगाइन्छ यहाँ,झूट बोलेरै ठूलो यथार्थ परक जुन देखिन्छ । ३, नदेखिने दाग लाग्या छ प्रेममा !पिडाको भाग लाग्या छ प्रेममा […]
“सपना”- म कल्पना र सपनालेहानेर गोल हुन नसकेको भकुण्डो …
म एक्लाे छैनएकान्तमा छुम साइकाे हैनसङ्घर्षमा छुम निर्माेही हैनमायामा लिप्त छुदिनमा कल्पनासँगरातमा सपनासँगयिनै मेरा जीवन सारथी …. म यी दुबैसँग मज्जालेआलिङ्गन गर्छु चुम्छुराम रउस यिनैसँग चल्छुकल्पना धर्तिकाे छितिजभन्दा पनि परसम्मछिल्लिन्छिन् इतरिन्छिन्आरिस गर्छिन् धकेल्छिन्मुस्काउँछिन् ठस्कन्छिन्उनी र मेराे सम्बन्धकि उनीलाई थाहा छकि मलाई थाहा छगाेप्य मायालु …. सपना निद्राकी साथीझप्काे लाउन पाएके छैनआइहाल्छिन् बिच्छाैनामाहवाइ इन्धन तेलकचाैरामा बाेकेरकहिले […]
३५ वर्षपछि ‘धोका दियौ तिमीले’ voice उपविजेता रोशन राईको आवाजमा..
नेपाली सांगीतिक इतिहासमा गहिरोछाप छोड्न सफल बहुचर्चित गीत ‘धोका दियौ तिमीले’ झण्डै ३५ वर्षपछि पुन स्वरबद्ध गरिएको छ। नेपाली गीतसंगीतप्रेमीहरूले दशकौअघिदेखि मन पराउँदै आएको यस गीत केहि नया पन सहित अब … यस गीत का मूल गीतकार बुद्धबीर लामा, संगीतकार शान्तिराम राई, गायिका सुकमित गुरुङ र गायक सरोजकुमार श्रेष्ठको सशक्त योगदान रहँदै आएको थियो। ती […]
ईतिहास कोर्नेछन…
निर्लज्ज कानुन मिच्नेहरु शासक छनसुशासनको पाठ पाठ घोकाउ छनआगत विगतका नजिरकेस्रा केस्रा केलाउछननैतिकता, सुशासनका परिभाषा दिन्छननम्र मृदुल आवाजमा उच्च ठहरिन्छनरोक्छन, छेक्छन कानुन ठेली लेख्छनजनमतको अनादरमा फेरि यी लेख्छनब्युटिएका जन आशाउष्न उभारका जन आवाजहरुतिलाञ्जली दिलाउनुछ जनशक्तिहरुबूढो बाघ गर्जनमै,तर्साउनु थर्काउनु लडाउनु छनिभ्न लागेका मैनबत्तिको ज्योतीमाथाहा छ, बल पुर्वक बल्ने चाहनाहरुधिपधिपमै उज्यालिएका ज्योतिहरुखोतल खातलमा थोपा खोज्नेहरुनिर्लज्ज गणपूरक खेल […]
दुखियाको संसारबाट सर्नु पर्ने चुनौती छ ।भन्नू पर्ने भन्दा
दुखियाको संसारबाट सर्नु पर्ने चुनौती छ ।भन्नू पर्ने भन्दा पनि गर्नु पर्ने चुनौती छ । पिरतिमा धोका खाई रक्सी पिउने प्रेमी भन्छ ।बाच्नु भन्दा पनि यहाँ मर्नु पर्ने चुनौती छ । चोट पाउँदा भक्कानिदै मन्मै रुनु भन्दा पनि,आँखा बाट आँसुलाई झर्नु पर्ने चुनौती छ । स्वार्थी भइ सबैलाई चोट दिन सजिलो छ ,तर हाँसो खुसीको […]
रुक्साना लिम्बुको गित आधुनिक शैलीमा मौलिक मि..
नेपाली संगीतमा सक्रिय बन्दै गरेकि रुक्साना लिम्बुको नयाँ सिर्जना सार्वजनिक भएको छ। शब्द र संगीत दुवै रुक्सानाकै रहेको यस गीतमा, उनी आफ्नो गहिरो भावनात्मक अभिव्यक्तिसँगै सर्जकको रूपमा पनि प्रस्तुत भएकी छिन्। गीतको निर्देशन, छायांकन, सम्पादन तथा ड्रोन शुटको सम्पूर्ण जिम्मेवारी मिशाल राईले सम्हालेका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा सशक्त बनाएको छ। ओतहाङ लावतीले सह-निर्देशकको भूमिकामा […]
“गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने” – साकेला गाउँपालिकाको आजको ..
“गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने” हाम्रो गाउँपालिका अब चुप लागेर बस्न मिल्दैन। आदरणीय गाउँपालिका प्रमुखज्यू, उप–प्रमुखज्यू, जनप्रतिनिधिज्यूहरू, साथै सम्बन्धित प्रदेश र संघीय नियामक निकायहरू, आज म दुःख निराशा र गम्भीर चिन्ताका साथ लेख्दैछु। खोटाङ जिल्लाको साकेला गाउँपालिका जुन हामी सबैको साझा घर हो, त्यहाँ गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने प्रवृत्तिले जरा गाडेको देख्दा […]
खगेन्द्र बस्यालको – “गर्मी” लघुकथा..
जाडोको बेला पनि रुद्रप्रसादलाई गर्मी भइरहेको अनुहारले बताईरहेको थियो । यसैबीच साथी हरिप्रसादको छोरा अष्ट्रेलिया जानकोलागि मरिहत्ते गरेको थाहा पाएको कारण पटकपटक मोबाइलमा घण्टी बजे पनि उनले उठाएनन्। केहीबेर पछि श्रीमतीको मोबाइलमा घण्टी बजेपछि भने,”नउठाउनु।” रुद्रप्रसादले अत्यन्तै महँगो ब्याज तिर्ने गरी कतैबाट सापटी पाई बैंकमा पैसा जम्मा गरी फर्किरहेको बखत उनीहरू बीच बाटोमा जम्काभेट हुने […]
४ मुक्तक – मन न्यानो माया तिमि लेर आउ बाटो हेरि तिम्लाइ नै ताकेर बसेको हु
१,कल्पनामै कल्पियर हराउनुको के मजाउसैलाइ देखि सपनिमै कराउनु के मजाप्रोफाइ खोलो हेरो राम्रो भन्ठानि बोलायोनबोलि भाउ खोज्ने लाई बोलाउनु के मजा२,नम्बर पाको भय बोलेर सताउथे होलाकत्ति मन पराउछुभनेर फोनमै बताउथे होलातर तिम्ले किन मलाइ नम्बर देयनौ र पो नत्रकसम मेरो माया जालमा फसाउथे होला३,हासो पिडा एकै समय कसरि हुन्छरछाडि जाने मायाको जय कसरि हुन्छरप्रेम गर्दा […]