मुक्तक June 6, 2025June 6, 2025admin नाना निउँ युद्ध बीउ, बारूद दादागिरी खाना मागे गाेलाबारी, मायाँ मागे मुक्का,मान्छे मार्ने लतै बन्याे,, धुँवा नशा हुक्का ।नाना निउँ युद्ध बीउ, बारूद दादागिरी,सेवा नै धर्म मन्त्रजप, लाग्छ उखान तुक्का । -फेसबुक कबि“पुन्य प्रसाद धिमिरे “ admin Website https://poemreader.com