सङ्गीतप्रेमीहरूका लागि खुसीको खबर!बिनोद भट्ट..

नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका बहुप्रतिभ वान गायक, गीतकार तथा अभिनयमा पनि सक्रिय बिनोद भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ।सश्वत श्रेष्ठको संगीत संयोजनमा तयार गरिएको यो गीतले प्रेमभावनालाई मार्मिक तरिकाले प्रस्तुत गर्छ यस्मा यक प्रेमिले अर्काे प्रेमिलाई गरेकाे कियर तथा माया श्रिमान श्रिमतिकाे अभिनयकाे रुपमा देखाईयकाे छ।

गीतमा शब्द, सङ्गीत स्वर र कथा बिनोद भट्टराईकै रहेको छ। रेकर्ड, मिक्सिङ तथा मार्टरिङको सम्पूर्ण प्रक्रिया सश्वत श्रेष्ठले ओम्निफोनिक्स स्टुडियोमा गरेका छन्।

भिडियोमा बिनोद भट्टराई स्वयं र रिंकु घिसिङ फिचर्ड छन्।
आयुष पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा बिनोद भट्टराईकै कथालाई मोहन पराजुली को सम्पादनमार्फत भिडियो बनेको छ ।

भिडियोको सम्पादन र रङ संयोजन पनि मोहन पराजुलीकै हो भने मेकअप आर्टिस्टको रूपमा अञ्जिला घिमिरेको साथ रहेको छ।

हालै सम्पन्न इन्ट्रा फाउन्डेसन अमेरेका द्वारा सन्चालित ईन्टरनेस्नल रियालिटि साे “मेरो भोइस युनिभर्स प्रतियोगितामा समेत सिर्जनात्मक प्रस्तुतिबाट निर्णायकहरूको ध्यान आकर्षित गर्दै आयका बिनोद भट्टराईले ल्याको साङ्गितिक कोसेलि

Back To Top