हाइकु May 25, 2025May 25, 2025admin म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले । 1, म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले । 2, बध्यताले उ,सधै दगुरिरयोथाकेन पनि । 3, लाजै नमानी,टुलुटुलु हेर्छिनमलाई उनी। 4, अस्पस्ट रेखा,किन कोर्यो दैबलेललाटभरी। 5, बिगृयो दशा,फेरियो परिभाषासकियो आशा। -धर्मराज लुइटेल admin Website https://poemreader.com