म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।।

म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।।
छैन ठुलो चाहाना, गरिखान सकौ त्यहि हो सोचेको ।।

कोशिश त अनेक गरिरहेछु, हर मोडमा सपना सिउदै
सफलताको शिखर छैन कर्ममा, दुखै दुख छ लेखेको ।।

रोशन अधिकारी

Leave a Reply

Back To Top