बफादार मेरो साथि

बफादार मेरो साथि काहानि रच्ने छ ।

फलानो यस्तो उस्तो अरुको बारे बक्ने छ ।

अगाडि केहि नराम्रो कसैले कसैलाई भन्ने छैन

उ आफु राम्रो बन्नलाई सब्को सामु चिप्लो घस्ने छ ।

– Roshan Adhikari

Leave a Reply

Back To Top