मेरो देश

१४७१८१ बर्ग कि.मि.मा फैलियको मेरो देश
१२५ जाती १२३ भासी १० धार्मिकले बोकेको भेस
१८ मिनेट भित्र रहि ८८५, १९३ भित्र घेरिएको देश
कतै नभको बिश्वमा ५८ देखि ८८४८ सम्म पुगेको परिबेस

२०१८ का १४ अन्चल ७५ जिल्ला कायम तोडिए थे
तर नेपालको सम्बन्धन २०७२ असोज ३ मा तोकि
७ प्रदेस ७७ जिल्ल कायम गरि जोडियो भनि हाम्रो देश
त्यही तीन हजार नौ सय पन्द्र स्थानिय निकायलाई हटाइ
६/११/२७६/४६०/ लाई हल्लाई ७५३ स्थानीय तहमा जोडिएको हाम्रो देश

तराइ भाबर उष्ण, पहाड समशितोउष्ण, हिमाली सितले ढाकेको
६३५ पुतली १८५ माछा ४३ उभयचर ८२७ चरा ६५०० बनस्पति ५००० फुल ले सुसज्जित भै रहि राखेको
१५/६८/१७ (22/1/25) मा रहि उदो उभो बाटेको २०,१६,२१(५८-६००-३३००) बनाइ राखेको
चाङ्ला, लोदारी ताप्लेजुङ दोधार बिच्को बिन्दु बिच साचेको मेरो देश

६००० नदि बाट २२ लाख घनमिटर प्रती सेकेन्ड प्रबाहा हुने पानीले ४३००० kw पावर निकाल्न सक्ने आट राखेको
सन १८१४ को अङ्ग्रेज युद्ध बाट वीर गोर्खालि भनी नाला पनिमा जिलेप्सिले सिला लेख बनाइ छापि देय को मेरो देश

स्रोत १३०० ग्राको ब्रेन बाट
शान्ती देस नेपाल बुद को देस नेपाल
वीरहरुको देस नेपाल स्वोतन्त्रताको देस नेपाल
दुश्मन को डर हो नेपाल विश्व को पबित्र घर हो नेपाल
सिताको जन्म देस नेपाल खुडा र खुकुरी को देस नेपाल
बयन गरेर नसकि देस नेपाल गर्व गर्छु मेरो देस नेपाल
नेपाल नेपाल स्वोर्ग को टुक्रा नेपाल मेरो देस नेपाल ||

Leave a Reply

Back To Top