म तिम्रो हुने तिमीलाई चाहा छैन

म तिम्रो हुने तिमीलाई चाहा छैन
म कति माया गर्छु भन्ने थाहा छैन

प्रेम मागे बदलामा के मिल्यो यहाँ मलाइ
बाग्को छाला ओड्ने सामु डम्बरु बजा छैन

नमिलाय केहि हुदैन हुन आखको परेला
तर नमिलायमा मेरो मेरो जीवन आहा छैन

चोट लागे तिम्लाइ पिडा हुन्छ किन किन
मेरो लागि तिम्रो माया बेगर अरु चाहा छैन

भनि देउ तिम्रो कुनै कुनामा मेरो नाम छ छैन
छ भने बोल्ने आट म प्रती किन भाहा छैन

तिमी त चल्दैछ भन्छौ कतै पाइला मेरा
हुन्छ जाउ तिमी प्रति कुनै मेरो डाहा छैन

कुनै समय भेटमा बोल्न आट गर्न सक्छौ सदैनौ
बोल्दैन मेरो प्यारो रोसन भनेरै बोल्नी पर्छ भन्ने राहा छैन ||

Leave a Reply

Back To Top