“विन्दास छु म”

मेराे त आजकल
जीवन विन्दास छ
सिलिङमा चिम छ
आकाश धिपधिप तारा छ
जाडाे पछि सूर्य छ
दाउरामय रूख छ
हातमा घण्टी बजाउँदै
बारी माटाे जाेत्ने हलाे छ
दिन बिराउँदै झण्डा फेरेी
लप्चीकाे छ लेन सडकमा
फररर सरसर जिन्दगी
आहा ।

पुन्य प्रसाद घिमीरे (फेस्बुक कबि)

Back To Top