वितीय क्षेत्रमा कार्यरत कर्मचारी कुसल अधिकारीको गीत सार्वजनिक..

प्रभु बैंकमा कार्यरत कर्मचारी कुसल अधिकारीले सार्वजनिक गरेको नयाँ गीत ‘Ma Ra Mero Mann’ ले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

बैंकिङ पेसामा व्यस्त रहदा पनि संगीतमा रुचि राख्ने अधिकारीले जीवनका उतारचढाव र आत्मसंघर्ष झल्काउने गीत मार्फत श्रोताको मन जित्ने कोसिस गरेका छन । नेपाली लोकपप शैलीमा तयार भएको यस गीतमा अधिकारीको स्वर र भावनात्मक प्रस्तुतीले दर्शक तथा श्रोताको ध्यान खिचिरहेको छ।

सामाजिक सञ्जालमा गीतको प्रशंसा गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, “कुसल अधिकारीको स्वरले हाम्रो दिल नै उज्यालो बनायो।”

गीत नेपाली ब्यान्ड The KK Band को प्रस्तुतीमा तयार भएको हो। आगामी दिनमा पनि थप गीत तथा एक मिनि–अल्बम ल्याउने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।

गित ……

https://youtu.be/ormpr33tUdQ

Back To Top