मुक्तक May 20, 2025May 21, 2025admin मैले त तिम्रै बिस्वास गरेको मैले त तिम्रै बिस्वास गरेको हो ।। आज सम्म तिम्रो नै भर परेको हो । केछ तिम्रो मनमा म जान्दिन सायद मैले त तिम्लाइ नै माया गरेको हो । -Roshan Adhikari admin Website https://poemreader.com