आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु

रोशन अधिकारी

त्यो गुलाफ हैन मखमली लाइ नै रोज्दै छु ।
आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु ।

खै थाहा छोइन मलाइ काहा छ त्यो मान्छे
कुन शब्दले बोलाउदा आउछ त्यो सोच्दै छु ।

Leave a Reply

Back To Top