मुक्तक April 24, 2025April 24, 2025admin शिक्षक माथि मुद्दा हाले हुन्छ —- खियामा दिनप्रतिदिन गर्दै परीक्षा सारे हुन्छ ।विद्यार्थीहरूको भविष्यलाई मारे हुन्छ ।यहाँ भन्दा अरु के गर्छौ ए बा तिमीहरूलेहुदै भएन भने शिक्षक माथि मुद्दा हाले हुन्छ । –साकेला खोटाङ admin Website https://poemreader.com