बोल्दापनि किनहोला पैसा पर्लाजस्तो गर्छ्न

बोल्दापनि किनहोला पैसा पर्लाजस्तो गर्छ्न याहा
मन खोल्दा किनहोला आखा तर्लाजस्तो गर्छ्न याहा

नजिक जाउला आत्मिय बनाउला भनो आटो
किनहोला कोरोना भाईरस सर्लाजस्तो गर्छ्न याहा

समाजिक दुरीसहित कायम राखौ आत्मवल बढाएर
हौसला मारी किनहोला आशै मार्ने जस्तो गर्छ्न याहा

आफ्नो सम्झि बोलाया मन पेट खुलाय प्यारो साथिअपनाय
मन खोल्दा किनहोला आखा तर्लाजस्तो गर्छ्न याहा😉

कुदाको कुद्नै सकिन
मायामा रुज्नै सकिन
थाहै पाइन रिसायौ या खुसायौ
मैलेत तिम्लाइ बुझ्नै सकिन

which way ….man
what’s think …man
hope not ……..me
what’s up ……. man

Leave a Reply

Back To Top