बादलुको घुम्टो भित्र

बादलुको घुम्टो भित्र हरायो मेरो घर
नाचै गाउँ रमाउ झै कस्तो रमाइलो यो प्रहर

घरी ठूलो घरी सानो मुस्लो बनी बहेर
सुटुक्क कानमा आइ केही कुरा कहे झै भैराछ असर

बुजिरा छोइन खास्खु खास्खु गर्दै गर्दै
आफ्नै गतिमा गैराछ चित्र बिचित्रका देखाइ नजर

मकसरी रोकौ मकसरी भुलाउ
कसरी पाइराखौ यस्तो रमाइलो भुइमै सगर |

Leave a Reply

Back To Top