दुलोमा ठूलो मिलाइ हुलो
पानीको कुलो जालिमा छुलो
अ अ र उ उ गन गन गर्दै
छाम छुम गर्दै सब ठाउँ डुलो
मुल फुटो पानी, उम्लियो जवानी
रोकियो पानी खतम्भो जवानी
जमिनमा रोज गर्नुछ सदै मोज
यताउता गरेर खोज मिलाउने सोच
कत्ती नमानी धाक गरि खुलेर बात
आउ समाउ हात लगाइ देउ दाग
दाउरा लगाउ आगो दन्काउ
उत्कर्समा भुलाउ धेरै मन नडुलाउ
पानी र जवानी ग्यानिर बैमान
लाग्नेछ सोर्गको बाँस गेरर हुनेछ बिश्वास
नमानी धाक गरौ एकै साथ
आउ भेटा सगै प्यास मेटाउ |