थाहा छैन मेरो हुनेवाला कोहो तर पनि मेरो हुने मेरो जिबन साथीलाई मेरो यो पत्रकोहो तिमि काहा छौ मत अहिले भन्न सक्ने छोइन तर पनि आज मलाई किन किन मेरो हुनेवाला लाइ सम्झीन मन लागिरहेछ कस्तो अवस्थामा छौ भबिस्यको बारे सोची केके गर्दै छौ कताको बाटोमा आफ्नो पाइला चाल्दै छौ अनि समाजले केके कुरा गर्दै […]