Category: मुक्तक

शिक्षक माथि मुद्दा हाले हुन्छ

—- खियामा दिनप्रतिदिन गर्दै परीक्षा सारे हुन्छ ।विद्यार्थीहरूको भविष्यलाई मारे हुन्छ ।यहाँ भन्दा अरु के गर्छौ ए बा तिमीहरूलेहुदै भएन भने शिक्षक माथि मुद्दा हाले हुन्छ । –साकेला खोटाङ

सरकार तिम्रै नेता कार्यकर्ता बलात्कारी

मुक्तकखियामा राइ कसरी सकिन्छ त  मनको घिन आन्दोलन गरे हुन्छ ।दिन प्रतिदिन छोरी बलातकृत छिन आन्दोलन गरे हुन्छ ।सरकार तिम्रै नेता कार्यकर्ता बलात्कारी छन् के गर्छौं?जनताको मन बुझाउन दुई दिन आन्दोलन गरे हुन्छ ।।

Back To Top