“साचो” अनि “सच्चा” सम्बन्धन नत पैसाले “किन्न” सकिन्छ नत ‘’बेच्न’’ नै सकिन्छ।त्यसैले “महत्व’’ उस्लाइ दिनुपर्छ जस्ले आफ्नो “महत्व” बुझी दिन्छ…!
“हरेक मान्छेको बाटो फरक भय नि गन्तब्य एउटै हो तोहो सफलता “r_a vai
जस्ले तपाईंको भावना बुझेर पनि तपाईं लाई पीडा दिन्छ । त्यो कदापी तपाइको आफ्नो होइन !!
जेछ त्यस्मा सन्तुष्ट राख्नुहोस – मान्छे महलमा पनि रोहि रहेछन !!
सम्मान त सबैको गर्नुपर्छ तर आफ्नो सम्मान बचाएर
प्रेमलाई बुझ्न मन चाहिन्छ, अनि निभाउनको लागि माया र पाउनको लागि भाग्य ! चाहिने रहेछ ।
विश्वासको भागिदार
कसम एउटा विश्वास दिलाउने आधार हो । कसम खानु भनेको प्रतिज्ञा शपथ उत्तरदायित्व लिनु कर्तव्यको जिम्मेवारी लिनु नै हो । न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाइन्छ । त्यसपछि मात्रै कामको जिम्मेवारी दिइन्छ । प्रेमिप्रेमिकाबीच सँगै बाँच्ने कसम । विवाह गर्दा सात फन्का लगाउँदै खुवाउने कसम । साथीलाई साथ […]