दोधारे पोक्चि

तिमी किन दोधारे पोक्चि,
मनको कुरा किन लुकाउछौ बोक्सि
माया लु पोक्चु भन्छु,
तिमी नै मेरो सपना म बोक्छु

जुन जस्तै टल्किन्छौ तिमी,
सपनीमा झल्किन्छौ तिमी,
मुस्कुराइ मन चोर्ने तिमी,
मायालु पोक्चु तिमि मेरो बोक्सु

हावाले पुकार्छ तिम्रो नाम
म मनमै तिमीलाई सजाम
तिम्रो उडेको केश सम्झी,
एकान्तमै तिम्लाइ सँगै रमि

जुनजस्तै टल्किन्छौ तिमी,
सपनीमा झल्किन्छौ तिमी,
मुस्कुराइ मन चोर्ने तिमी,
मायालु पोक्चु तिमि मेरो बोक्सु

हेर्दा लाग्छ तिमी नै मेरो संसार,
दिलको धड्कन, जीवनको आधार ।
जादु जस्तो आँखामा पर्ने तिमि
तिमी पोक्चु मायालु बोक्सु ।

रोशन

Back To Top