धुम्रपान हाम्रो बनावटि आराम
जाड रक्सी हाम्रो बनावटि रमाइलो
चाउचाउ बिस्कुट जंक फूड कृतिम खाना
हिरो हिरोइनहरु हाम्रा देखावटि रोल मोडेल
एक आपसको कृडा हाम्रा ति नतमस्त आनन्द सुख
हाम्रा यि सामाजिक सञ्जाल कृत्रिम संचार
जस्ले सस्तो डोपामाइनको काम गरि रहेछ्न
हरेक बाहाना ले मान्छेमा लत लागिरहेको छ ।
हामि ले त्याग्नु पर्ने छोड्नु पर्ने हो तर चाहेर पनि छोड्न सकिरहेका छैनौ ।