गोजिमा दाम छैन,भनेझै खान माम छैन
सम्मानको कहि कतै पनि नाम छैन,
हिजो आज लागछ घरी घरी बाचेर काम छैन
सबै सबैको उचाइ चुलिदै गरेकै भेट्छु
आफ्नै अखाले हेरि आफै लाई केर्छु
किनार बाट आफू निस्किने रहेछ
खुर्किलो कता हो टेक्ने पत्तो पाछैन
जिनदगी लडि बुडि बन्मारा घारीमा
नत वारि नै नत पारी नै म
अन्धकार र मिरमिरे झुकायो
मरि जान नि गारो बाच्ने नि चुकायो
कसै सङ्ग बिस्वासको ठाउनी छैन
लाग्छ घरी घरी यो पृथ्वी मातालाइ भारी
अब जाउझै त्यो स्वर्गको ढोका उघारी
सुनाउ मनको बेथा पोखु मनको कथा भनो
ल्याई दिन्छ्न बाध कम्जोरी हरु तेर्सो परि
देख्खा वटि सलको झै घुम्तो ओडाइ
असक्क्षेमताको त्यहि भरी बोकाइ
जोकोही फलको झुप्पो ताक्ने याहा
बरु फल्न खोज्न बिरुवा नै मारी
हेमन्त, सिसिरमा टुसाउदो रुखझै
आब काम छैन लाग्छ घरी घरि जाउ झै
गरेर यमराजको बाहन मा सफारी
भित्र जस्तो किन नहोस देखावोटि हासो देखाउनु नै पर्ने
राम्रो राम्रो लगाइ राम्रो बोलाइले
स्वागत सत्कारदेखाइ आफ्ना आफतन्को
लागि भयनी पनि आगन्तुको लागि
जेल्टल मेन बनी झारो टार्नु नै पर्ने
खुसी हरायर पिरमा हुदा बुज्दैन कोहि
मेरो कुराको वर्षा गराउदा पनि रुझ्दैन कोहि
रहुकिनर यो पृथ्वीको बोज बनी
प्यारा बाआमाको शोक बनी
जाउझै लाग्छ घरी घरी त्यही सिक्कालाइ टिलो
बनाइ बाटो दोबाटोमा छरि
मनको तरङ्ग काहा पुर्याउनु बुज्दैन कोहि
सधै बस्न सक्दिन यरि भैत्र भित्रै एक्लै एक्लै रोइ
आँखा अगाडि ठिक्क कन्डा पछाडी हासी
खिल्ली उडाछन हसेर अन्द्रा नै झन्डै चुडाउछन
के गर्ने यस्तै भयो चाल मेरो भयको छ बेहाल
त्यसैल बारिको डिल्मा स्याल कारायझै लाउछ
हिजो आजा मति हारायझै छाउछ
त्यसैले लाग्छ घरी घरी
जाउझै बासको बोटलाइ मेरो नामको घारोमा सवारी
आफ्नो मर्म बुज्दैन कोहि
ब्यास्तता देखाइ रुक्दैन को हि
ठुलो भको पिरक बाधी राख्न खोज्छु
त्यही बरहाते पटुकी ले कसेर
जबर्जस्त कतै कतै पोखी जान्छ बसेर
तर सुन्दैनन सुनेनि नसुने झै
धेरैनै भए जान्छ यक्छिन को रोकावट रचेर
असफलताको बिचम सफलताकै काहनी सुनाउछन
लगाउछन जागिर ब्यापार गाडी घरघडेरी भयो हुदैछ भनेर फुर्ती
गफ सुनाउछन जबर्जस्ती नसुने उनी हरुकै घुर्की
आखिर यो जबर स्त जिन्दगी लाई
लाग्छ घरी घरी जाउ एखोरो संखमा जान्ती झारी
“लाग्छ घरी घरी”
औसधि काछ रोक्नलाइ
मेरो जीवन को बाजो खेत जोत्नलाइ
पोखदै छु मन खोला झर्ने चाहाना रोक्नलाइ
संसार त्यागने बाध्यताको कुरो हो
आखिर अझै केही समय बाच्नै चाहान्छु
जिउँदो इतिहास बनी साइनो गास्न चाहान्छु
मेरो सहयोग मेरो साथ दिनेको हात भुल्ने छैन कले पनि
अरुले झै हैन पुजा गर्ने छु भग्वान मेरा भनी जहिले
मेरो जीवन हिडाउने पाइला देउ
गर्न चाहान्छु आसको बाटो जगाइ देइ
सहयोगी हात बडाइ देउ म मर्न चाहान्न
यहि स्वर्ग बनाउछु अर्को देखदै नदेखै स्वर्ग
जादिन बस्छु भुली पीडा सङ्कट लाई मारि
किहि त मेरो देउ मेरो बिन्ती स्विकारी
दोधारमा परी दिन काट्दै छु
हुँदैछु घरी घरी लाग्छ जाउ दुख लाई सधै पोको पारि ||