म खोज्छु नि साथ उसै सँगको
म सम्झन्छु ति रात उसै सँगको
को माथि को तल मत्लब भयन!
छ मेरो मिलेको मात उसै सँगको
गर्छु म छेदन छिद्र बिस्तार दुलोमा
बाँड्ने छ खुसी र घात उसैसँगको
उन्को नशामा रमाउने आदतै भो
मेरो बैस्को प्यारो मात उसै सँगको
थाहै नपाई म पागल झै भैदिन्छु
बटेर सपनाका खात उसै सँगको |