लाग्यो नजरको निसाना तिमीमा

लाग्यो नजरको निसाना तिमीमा के भयो
आखिर भय म दिवाना तिमी मा के भयो

तिम्लाइ कस्तो छ म जान्दिन थाहाछैन
बोलाय fb साधनमा तिमी मा के भयो

बोल्दै नै खासै बल्ल बल्ल रिप्लाइ आउछ
म हराउछु ति कल्पनामा तिमी मा के भयो

काछ गन्तब्य काछ सिमाना बताइदेउ यात्रा
म पच्छ्याउछु छ चाहाना तिमी मा के भायो

न मत्लब निन्द्राको न त मत्लब खानाको
उहीँ मात्र मत्लब सम्झना तिमी मा के भयो

एक्लो फिक्का जिन्दगीकाे किताब तिमी पाय
रङ्गिन सबै पाना पाना तिमी मा के भयो |

Leave a Reply

Back To Top