पानी परो असिना चादिको
ख्याल ख्याल जिन्दगी पानीभो
जिनदगिको बयल गाडी ठेलाम्ठेल पारी
लैजाउल तिम्लाइ राखेर खोला तारी
बादलुले छोयो आकासलाई बिजुली चम्कियो
तिम्रो मायाको घण्टी यो दिल्लमा घन्कियोराजालाइ दरवार मेरो लागि चाइयाछ घरवार
राख माया दिल्मै थुनेर माछा झै सिल्मै उनेरबाचा कसम खाउला सग सगै रमाउला
पिररितिको माला उनेर दिल्को कुरा दिल्ले सुनेर |