के सब्जी बनाउछौ तिमी, मीठो नमिठो त मसला रहेछ
चाहाने राम्रो, जिन्दगी राम्रो नराम्रो आफ्नै फैसला रहेछयात्रा रोजाइ जिन्दगी भोगाइ जीवन आफनो कला रहेछ
बुज्दैन माछे जिबान भन्छ त्याहा भाग्यको सृङ्खल रहेछम जे जस्तो छ जस्तो बुज्छु तेस्तै देखाइ रहेछु लेखाइ रहेछु
एना ता मेरो वास्तबिक यथार्थता माथिको हवला रहेछहिजो जे रोपो आज त्यही फलो अन्योलले जवाना चलो
सुन्दर सपनाको भबिस्य हामी हाम्रो बर्तमन को बदला रहेछ |