गुरासै फुलो बन्पाखा रातै
कोइली बोली क्यामिठो बातै
तिमी बोलेउ मन पेट खोलेउ
लाग्छ मलाई पल्पल रमाकै
खोजिरहेथे रोजिरहेथे
हिमाल झै सुन्दर मन हरुलाइ
तिमिमा भेटाए साचै म रमाए
हितैको बोली मनपेट खोली
तिमी लाई सुनाए
पर्खीरहेथे खड्कीरहेथे
जुन झै सितल आभस हारुलाइ
तिमी पाए साचै म खुसाए
बिश्वासमा डुबेर खुसी चुमेर
साचै म रमाए ||