टाढी गयौ भन्दिनम बाध्यताले टाढाहुदा
याद त आउदो रहेछनी मनमा माया गाढा हुदा
खुसी रोज्छु तिमी सातैसमुन्द्र पारी गय पनि
मलाइ पुग्छ भुल्ने कोसिस नगर जति टढा भय पनि
आफ्नो मन ले आफै सग नभुलो राम्रो काममा डुलोस
प्रतेक काममा साफलता खुसी आनुहारमा सदै खुलोस
त्यसै असु झेर्ने साचो माया घाढा हुदा मनको मान्छे टाढा हुदा
फुलको साइनो पातमा धरती को आकाश
सधै मन मा गुन्जी रहन्छ तिम्रो मिठो आभास
यादले मुटुपोल्छ एक्लै कति रुन्छु पुरै माया मारे भन म के हुन्छु |